“सागर भन्दा” बोल गीतको म्युजिक भिडीयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २६, २०७८
|
|
३७ पटक हेरिएको
Shares
“सागर भन्दा” बोल गीतको म्युजिक भिडीयो

सारांश

  • अलीशा अधिकारी, आरएनआर ग्रुप्स यू एस- लोकप्रिय र चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा “सागर भन्दा” बोलको गीतको म्युजिक भिडीयो नयाँ वर्षको अवसर पारी सार्बजनिक गरीएको छ।
  • गायक कर्णवीरको सुन्दर शब्दले भरिएको “सागर भन्दा” बोलको गीत “एकलैटी माया” म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो।
  • लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिनु भएको छ।

अलीशा अधिकारी,
आरएनआर ग्रुप्स यू एस-

लोकप्रिय र चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा “सागर भन्दा” बोलको गीतको म्युजिक भिडीयो नयाँ वर्षको अवसर पारी सार्बजनिक गरीएको छ।
गायक कर्णवीरको सुन्दर शब्दले भरिएको “सागर भन्दा” बोलको गीत “एकलैटी माया” म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो। लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिनु भएको छ।
विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा येदिन गजमेरको संगीत रहेको छ भने संजीव बराईलीको संगीत-संयोजन रहेको छ।
यूट्युबको “नौलो डिजीटल” च्यानल मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार/गायक कर्णवीर र अर्पना पोखरेलको अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ भने यालेन मगरकले छायांकन गरेका छन।
नेपालको बिभिन्न सुन्दर ठाऊँहरुमा छायांकन गरेको यस गीतको म्युजिक भिडियोमा साथ दिनु हुने- शुनिल माथेमा पर्धान, रीमा श्रेष्ठ, अनुप रेग्मी र प्रतक्ष्य वा अ-प्रतक्क्ष रुपमा साथ दिने सबैलाई धेरै भन्दा धेरै धन्यवाद।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म
हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
विकास निर्माणमा सरकारको ध्यानाकर्षण
विकास निर्माणमा सरकारको ध्यानाकर्षण
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका

तपाईंले छुटाउनुभयो कि?