करिष्मा मानन्धर बनिन् एमाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७८
|
|
२३ पटक हेरिएको
Shares
करिष्मा मानन्धर बनिन् एमाले

सारांश

  • नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गरेकी छन् ।
  • केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
  • उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गरेका छन् ।

नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गरेका छन् । सिंहले नेतृत्व गर्दै आएको समाजवादी जनता पार्टी आजदेखि एमालेमा समाहित भएको छ ।

करिश्मा यसअघि डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा थिइन् । नयाँ शक्ति संघीय समाजवादीमा एकिकरण भएपछि पनि करिश्मा विस्तारै राजनीतिबाट नै टाढिदै गएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
तपाईको आजः साउन २४ गते शुक्रबारको राशिफल यस्तो छ
निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा
निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
फुलह्याममाथि चेल्सीको १-० को जित
फुलह्याममाथि चेल्सीको १-० को जित
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद

तपाईंले छुटाउनुभयो कि?