लखनउको तेस्रो जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७८
|
|
१९ पटक हेरिएको
Shares
लखनउको तेस्रो जित

सारांश

  • काठमाडौं।
  • दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ।
  • बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे।

काठमाडौं। दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ। बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे। लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए। यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे। दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए। यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे।
जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ।[image: cricket.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
आज यी ठाउँमा भारी पानी पर्ने सम्भावना
आज यी ठाउँमा भारी पानी पर्ने सम्भावना
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
मदन भण्डारीलाइ सम्झिदै यस्ताे लेखे प्रधानमन्त्री ओलीले

तपाईंले छुटाउनुभयो कि?