हेटौंडा: एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२४ पटक हेरिएको
Shares
हेटौंडा: एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा

सारांश

  • हेटौंडा।
  • हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
  • उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन्।

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन्।

लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार ४५५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गर्दै करिब ४०० मतले पछाडि रहेका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत र राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
सागले भ्रमण वर्षलाई सहयोग पु-याउने विश्वास
सागले भ्रमण वर्षलाई सहयोग पु-याउने विश्वास
यसकारण हिजो राष्ट्रपतिको सवारीमा जाम भएन
यसकारण हिजो राष्ट्रपतिको सवारीमा जाम भएन
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
पूर्व प्रहरी परिषदको बैठक सम्पन्न
पूर्व प्रहरी परिषदको बैठक सम्पन्न
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल

तपाईंले छुटाउनुभयो कि?