सप्तरीको सप्तकोसीमा काँग्रेसको फराकिलो मतान्तरसहित जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीको सप्तकोसीमा काँग्रेसको फराकिलो मतान्तरसहित जित

सारांश

  • सप्तरीको सप्तकोसी नगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरहित जित हासिल गरेको छ ।
  • सो पालिकाको मेयरमा एमालेका उतम कुमार शर्मालाई पराजित गर्दै काँग्रेसका कृष्ण प्रसाद ढकालले पराजित गरेका हुन् ।
  • ढकालले ४४६९ मत ल्याए भने शर्माले मात्र २९६७ मत पाए ।

सप्तरीको सप्तकोसी नगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरहित जित हासिल गरेको छ । सो पालिकाको मेयरमा एमालेका उतम कुमार शर्मालाई पराजित गर्दै काँग्रेसका कृष्ण प्रसाद ढकालले पराजित गरेका हुन् ।

ढकालले ४४६९ मत ल्याए भने शर्माले मात्र २९६७ मत पाए । यस्तै उपमेयरमा पनि काँग्रेसकै रिताकुमारी चौधरीले विजय हासिल गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?