गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित

सारांश

  • सार्जुन राई, खोटाङ अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर पाँच वर्षे कार्यकाल पूरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई पुनः भारि मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
  • नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका राईले ११ सय ११ मत ल्याउँदै दोस्रँे कार्याकालका लागि पनि आफ्नो सिट सुरक्षित गरेका हुन् ।
  • राईको निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याए ।

सार्जुन राई, खोटाङ
अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर पाँच वर्षे कार्यकाल पूरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई पुनः भारि मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका राईले ११ सय ११ मत ल्याउँदै दोस्रँे कार्याकालका लागि पनि आफ्नो सिट सुरक्षित गरेका हुन् । राईको निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याए ।

अघिल्लो कार्यकालमा भएको बिकास र बुइपाबासीको हितमा उल्लेख्य काम गरेका कारण नै दोश्रो कार्यकालको लागि आफुले उत्साहजन मत पाएको निर्वाचित वडाध्यक्ष राइले बताए । वडाध्यक्षमा पुननिर्वाचित बनेका राईले बाँकी रहेका विकास निर्माणका कामहरुलाई तिव्रताका साथ सम्पन्न गर्ने स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
गोठमा आगलागी हुँदा २० बाख्रा जले
गोठमा आगलागी हुँदा २० बाख्रा जले
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!
गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!
राजपाका नेतासहित २५० जना एमाले प्रवेश
राजपाका नेतासहित २५० जना एमाले प्रवेश

तपाईंले छुटाउनुभयो कि?