बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
सारांश
- बुटवल, ५ जेठ ।
- बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् ।
- नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् ।
बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया