श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
५० पटक हेरिएको
Shares
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी

सारांश

  • कोलम्बो।
  • अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन्।
  • सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ।

कोलम्बो। अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन्। सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ।

यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन्।

‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो।
प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए।

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास
सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा
१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र