मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

सारांश

  • काठमाडौं।
  • स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ।
  • पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे ।

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ। पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो। जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन।

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
तिन महिने  कम्प्युटर तालीम समापन !
तिन महिने कम्प्युटर तालीम समापन !
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन

तपाईंले छुटाउनुभयो कि?