गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु

सारांश

  • सुनसरी, मंसिर २६ गते – सोमबारदेखि स्थगित भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ ।
  • अर्धकट्टीसहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना सुरु गर्न आयोगले निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।
  • तर एमालेका प्रतिनिधि भने मतगणनास्थलमा छैनन् ।

सुनसरी, मंसिर २६ गते – सोमबारदेखि स्थगित भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ । अर्धकट्टीसहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना सुरु गर्न आयोगले निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।

तर एमालेका प्रतिनिधि भने मतगणनास्थलमा छैनन् । मतपेटिकामा सातवटा सिल हुनुपर्नेमा ६ वटा मात्रै सिल रहेको भन्दै एमालेका प्रतिनिधिले मतगणना बहिष्कार गरेका हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा विजय गच्छदार र भगवती चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । २० हजार मत गन्न बाँकी हुँदा १ सय ५५ मतले भगवती चौधरी अगाडि हुनुहुन्छ । त्यहाँ भगवतीले २९ हजार ३ सय २६ र गच्छदारले २९ हजार १सय ७१ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् :  प्रधानमन्त्री ओली
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् : प्रधानमन्त्री ओली
८० प्रतिशत भत्ता माग्दै
८० प्रतिशत भत्ता माग्दै
शुक्रबारदेखि काठमाडौँका सडक ब्रुमरबाट सफा गरिने
शुक्रबारदेखि काठमाडौँका सडक ब्रुमरबाट सफा गरिने
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
विद्यार्थीहरुको आह्वान : कर नतिरेसम्म एनसेल सिम बहिष्कार
विद्यार्थीहरुको आह्वान : कर नतिरेसम्म एनसेल सिम बहिष्कार
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने