नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज

सारांश

  • काठमाडाैं।
  •   नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ ।
  • घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसगै नेपालले श्रीखंलाको उपाधि २-० ले जितेको हो ।

काठमाडाैं।  नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसगै नेपालले श्रीखंलाको उपाधि २-० ले जितेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकि छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ दशमलव ३ ओभरमा २ सय १३ रन बनाउदा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिदा सोमपाल कामीले ३ विकेट लिए । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ
महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ
जेठ ३ गते शनिबारको राशिफल यस्तो छ
जेठ ३ गते शनिबारको राशिफल यस्तो छ
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी
सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
सोमबार थपिए ४५१ कोरोना संक्रमित, संक्रमितको संख्या नाघ्यो ६ हजार
सोमबार थपिए ४५१ कोरोना संक्रमित, संक्रमितको संख्या नाघ्यो ६ हजार

तपाईंले छुटाउनुभयो कि?