पाल्पाको दोभानमा पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पाल्पाको दोभानमा पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

सारांश

  • बुटवल, १८ साउन ।
  • पाल्पाको तिनाउ गाउपालिका दोभानमा पहिरो खसेको छ ।
  • सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

बुटवल, १८ साउन । पाल्पाको तिनाउ गाउपालिका दोभानमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकी भन्दा २ सय मिटर पूर्वतर्फ पहिरो खसेको हो । केही समयअघि खसेको पहिरोले सडक अवरुद्ध भए पनि बुटवलबाट उत्तर तर्फ जाने यातायातका साधनहरुको लामो लाइन लागेको छ । पहिरो खसेलगत्तै हटाउने काम शुरु भए पनि ठूलै ढिस्को खसेकाले केही समय लाग्ने स्थानीय विष्णु प्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
महोत्तरीमा राजपा पहिलो, एमाले निल
महोत्तरीमा राजपा पहिलो, एमाले निल
मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन
मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
कङ्गोमा ज्यान गुमाउने सैनिकको परिचय खुल्यो
कङ्गोमा ज्यान गुमाउने सैनिकको परिचय खुल्यो

तपाईंले छुटाउनुभयो कि?