साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ३०, २०७९
|
|
४३ पटक हेरिएको
Shares
साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
  • शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
शुक्लाफाँटामा खुल्यो जग्गाको कित्ताकाट
शुक्लाफाँटामा खुल्यो जग्गाको कित्ताकाट
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
आजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध