प्रहरी हुँ भनी ठगी गर्ने पक्राउ…
सारांश
- लामो समयदेखि ‘ म अपराध अनुसन्धानमा कार्यरत प्रहरी हुँ’ भनी काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गर्दै हिँड्ने मूलपानीका गोपीकृष्ण खतिवडालाई प्रहरीले आज पक्राउ गरेको छ ।
- सिन्धुपाल्चोक, सिन्धुकोट गाविस घर भई हाल काठमाडौँ बस्ने खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
- उनले विशेषतः महिलालाई प्रलोभनमा पारी ठगी गर्दै क्रममा हालसम्म छ महिलालाई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।
Source : RSS
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया