एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित

सारांश

  • लमजुङ।
  • नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
  • उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए।

लमजुङ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Daftar di Binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/id/register-person?ref=JHQQKNKN

    Comment Author

    20bet

    20bet Ang nagbibigay-diperensya sa 20Bet ay ang kanilang pangako sa kalidad at kasiyahan ng kanilang mga kostumer. Ang kanilang madal 20bet

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    sign up binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    M tài khon binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?