आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
सारांश
- काठमाडौँ ।
- रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।
- झडपमा परेर दुई जना घाइते भएका छन् ।
काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् । घाइतेको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।
झडपको कारण खुल्न नसकेको छैन । स्ववियु निर्वाचनका बारेमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने बाहिर आए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
sex
Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.