लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने

सारांश

  • काठमाडौँ ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ ।
  • आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नुभएको हो ।

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले सरकारको नेतृत्व गरेको ८ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको समर्थन रहेको छ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा लबिङ, ओलीको नेम्वाङ, प्रचण्डको ओनसरी
सभामुखमा लबिङ, ओलीको नेम्वाङ, प्रचण्डको ओनसरी
‘कछुवा गति’ मा कलंकी-कोटेश्वर सडक विस्तार
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
प्रहरी मुठभेडमा चौधरीको मृत्यु
प्रहरी मुठभेडमा चौधरीको मृत्यु
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..

तपाईंले छुटाउनुभयो कि?