आज कति छ डलरको मूल्य ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
आज कति छ डलरको मूल्य ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३ पैसा र बिक्री दर १३२ रूपैयाँ ६३ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३६ पैसा र बिक्री दर १५९ रूपैयाँ ८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ५२ पैसा र बिक्री दर ९१ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?