प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
  • बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।”

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
पर्सा २ मा फोरमका बिमल श्रीवास्तव विजयी
पर्सा २ मा फोरमका बिमल श्रीवास्तव विजयी
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
उपमेयर जाेशीकाे घरमा चाेरी
उपमेयर जाेशीकाे घरमा चाेरी
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

तपाईंले छुटाउनुभयो कि?