ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् ।

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । अहिले शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?
संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?
नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग
नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
कर्मचारीको विवरण बुझाउन प्रशासन मन्त्रालयको निर्देशन
कर्मचारीको विवरण बुझाउन प्रशासन मन्त्रालयको निर्देशन
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने