‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

सारांश

  • काठमाडौँ ।
  • सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ ।
  • वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए।

काठमाडौँ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए।

नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे ।

केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।

विश्व वैभव कन्सटेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले रू एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको कोल्ड स्टोर आगामी असारसम्म पूरा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ
विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ
एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम
एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
हिंसा र चन्दा आतंक फैलाउनेलाई नछाड्ने प्रधानमन्त्री ओलीको चेतावनी
हिंसा र चन्दा आतंक फैलाउनेलाई नछाड्ने प्रधानमन्त्री ओलीको चेतावनी
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन
देशका सबै भू-भागमा औषधि पुर्‍याउन मन्त्री यादवले दिए निर्देशन !
देशका सबै भू-भागमा औषधि पुर्‍याउन मन्त्री यादवले दिए निर्देशन !
शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि
शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि

तपाईंले छुटाउनुभयो कि?