भीरबाट लडेर एक जनाको मृत्यु
सारांश
- बैतडी।
- बैतडीको पुर्चौंडी नगरपालिका वडा नं.
- ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर ज्यान गएको छ ।
बैतडी। बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर ज्यान गएको छ ।
सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्रोतले जानकारी दिएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया