स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
२६ पटक हेरिएको
Shares
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन

सारांश

  • काठमाडाैं ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ ।
  • आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा.

काठमाडाैं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुनेछ । सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । सदस्य सचिव डा. ज्ञवालीले एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् ।

यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ । यस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने छ ।

(bdconstruction.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीपले विकेट लिएर होइन यसरी जिताए टिमलाई
सन्दीपले विकेट लिएर होइन यसरी जिताए टिमलाई
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिने
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिने
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?