स-यो राष्ट्रियसभा बैठक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
स-यो राष्ट्रियसभा बैठक

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभा बैठक सरेको छ ।
  • आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

काठमाडौँ । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६)उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ले ल्याउला प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ?
Ranbir Kapoor reveals the unseen sides of Sanjay Dutt’s life in the new poster of ‘Sanju’
Ranbir Kapoor reveals the unseen sides of Sanjay Dutt’s life in the new poster of ‘Sanju’
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
नक्कली बमले रामेछापमा आतंक
नक्कली बमले रामेछापमा आतंक
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
एमाले माओवादी एकतामा संशय- ‘यसै भन्न नसकिने’
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

तपाईंले छुटाउनुभयो कि?