एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
  • काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनी माथी पक्राउ पुर्जि जारी गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग
टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?
सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
आजको राशिफल
आजको राशिफल
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति

तपाईंले छुटाउनुभयो कि?