डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,

सारांश

  • २७ साउन, काठमाडौं ।
  • डा.
  • गोविन्द केसी अनसन बसेको १८ औं दिन पूरा भए पनि उनको माग सम्बोधन गर्न सरकारले आनाकानी गरिरहेको छ ।

२७ साउन, काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको १८ औं दिन पूरा भए पनि उनको माग सम्बोधन गर्न सरकारले आनाकानी गरिरहेको छ । बरु केसीको माग नसमेटी विधेयक पास गर्ने प्रयास व्यवस्थापिका संसद्ले गरेको छ । आजका पत्रपत्रिकाहरुले केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि मिलन बिन्दु टाढिँदै गएको लेखेका छन् ।

कृषि योग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् । फेवातालमा अनुमतिबिनै रिसोर्ट निर्माण गरिएको, खाँडो खोलाको बाढी पस्दा सप्तरीका चार सय घर डुबानमा परेको लगायत खबरलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?