राति खुट्टा धोएर सुत्नुका यस्ता छन् फाइदा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
राति खुट्टा धोएर सुत्नुका यस्ता छन् फाइदा

सारांश

  • काठमाडौं।
  • राति खुट्टा धोएर सुत्ने बानी छ रु धेरैले यसका फाइदा थाहा पाएर धुन्छन् त कति यसबारे अन्जान भएर नै ।
  • खुट्टा धुनु हात र अनुहार धुनु जत्तिकै महत्त्वपूर्ण छ ।

काठमाडौं। राति खुट्टा धोएर सुत्ने बानी छ रु धेरैले यसका फाइदा थाहा पाएर धुन्छन् त कति यसबारे अन्जान भएर नै । खुट्टा धुनु हात र अनुहार धुनु जत्तिकै महत्त्वपूर्ण छ ।

खुट्टा नधोइकन ओछ्यानमा सुत्दा बेचैनी मात्र हुँदैन, राम्ररी निन्द्रा पनि आउँदैन । त्यसैले राती खुट्टा धोएर सुत्नु जरुरी छ । दिनभर गुम्सिएर रहेका ब्याक्टेरियाले गर्दा संक्रमणजन्य रोग लाग्ने गर्छ ।

विशेषगरी गर्मीमा धेरै समयसम्म जुत्ता लगाउनाले खुट्टामा धेरै दुर्गन्ध आउने र खुट्टा चिलाउने हुन्छ । यसबाट मुक्ति पाउन पनि राति खुट्टा धुन आवश्यक छ ।

यसबाहेक राति खुट्टा धुँदा छालाको मृत कोशिकाहरू हटने गर्छ र खुट्टा पनि नरम बनाउँछ । खुट्टा धोएर सुत्दा राति शान्तसँग सुत्नसमेत सकिन्छ भने यसले तपाईको मुड पनि ताजा राख्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?