वामदेव गौतमको एमालेमा जाने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०८०
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्।
  • बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन्।

काठमाडौं।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन्।

उनले यसअघि आफुलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे। ७० बर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए। गौतमले आफु छाडेको कहिल्यैपनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे।

उनले नेकपा एमाले आफुसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे। आफु एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभाव बाड्न जाने उनको भनाइ छ।

गौतमले आफुबाट एमालेले कुनै नोक्सान नव्यहोर्ने र आफुले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ
कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ
१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?
१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?
संवैधानिक परिषद् बैठक: देउवाले किन पटक पटक बहिस्कार गर्छन् ?
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’

तपाईंले छुटाउनुभयो कि?