बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,

सारांश

  • साउन २९, काठमाण्डौ ।
  • बाढि पीडितको अवस्थालाई मध्येनजर गर्दै अनशनरत डा.
  • गोविन्द केसीले अनशन तोड्ने सम्भावना बढेको छ ।

साउन २९, काठमाण्डौ । बाढि पीडितको अवस्थालाई मध्येनजर गर्दै अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने सम्भावना बढेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्ने माग गर्दै आएका केसीले अनसन नतोड्ने अडान लिदै आएका थिए । शुक्रबार चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको थियो । विधेयक संशोधनसहित पारित भएपछि केसीले अनशन तोड्न मानेका थिएनन् ।                                                                                                                                                                        माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार विद्येयक पारित नभएको र पारित भएको विद्येयकमा समेत गडबडी हुन सक्ने भन्दै डा. केसीले अनसन नतोडेका हुन् ।
तर देशभरी अविरल बर्षाका कारण जनजीवन प्रभावित भएपछि अहिले सबैको ध्यान मोडिएको छ । राहत र उद्धारमा खटिनुपर्ने बेलामा सरकारसमेत केसीको अनशन तोडाउनका लागि अलमलिएपछि केसीलाई नैतिक दबाब समेत परेको छ । विगतमा पनि ग्रामिण भेगमा गएर स्वास्थ्य उपचार गराउँदै हिँडेका केसी अहिले अनशन बसेकै बेला अविरल वर्षा भएपछि दबाबमा परेका हुन् ।
सरकारले पनि उनको अनशन तोडाउनका लागि प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
साँफे मार्तडी सडकको भाडादर घट्यो
साँफे मार्तडी सडकको भाडादर घट्यो
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना
म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना

तपाईंले छुटाउनुभयो कि?