बिजुली बजारमा सहकारी पीडितको आन्दोलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
बिजुली बजारमा सहकारी पीडितको आन्दोलन

सारांश

  • काठमाडौँ ।
  • राजधानी काठमाडौंस्थित बिजुली बजारमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप समेत भएको छ ।

काठमाडौँ । राजधानी काठमाडौंस्थित बिजुली बजारमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप समेत भएको छ ।

माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष ठाकुर पक्राउ
लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष ठाकुर पक्राउ
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा

तपाईंले छुटाउनुभयो कि?