राष्ट्रपति पौडेल आज जनकपुर जाँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०८०
|
|
१९ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल आज जनकपुर जाँदै

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शन एवं जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटनका लागि जनकपुरधाम जाने भएका छन्।
  • राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शन एवं जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटनका लागि जनकपुरधाम जाने भएका छन्।

राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । आज दिउँसो १ बजे सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने छ । २०५७ साल शिलान्यास भएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
सुन प्रतितोला ४०० ले बढ्यो
सुन प्रतितोला ४०० ले बढ्यो
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
गुरुयोजना बनाउँदै अजिरकोट
गुरुयोजना बनाउँदै अजिरकोट
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

तपाईंले छुटाउनुभयो कि?