बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
सारांश
- काठमाडौं,बानेश्वरस्थित सफ्टेक फाउन्डेसनले बाढी प्रभाववित क्षेत्रहरुका लागि ११६२०/- nrs अार्थिक र २्० थान लत्ताकपडा सहयोग गरेको छ , ।
- सफ्टेक फाउन्डेसन का ceo अम्बिका लुईटेल लगायत स्टाफ हरुको ब्यक्तिगत सहयोगमा सहयोग संकलन गरियको थियो ।
- उक्त अबसरमा बोल्दै अा, अाफ्नो ठाउँबाट सहयोग गर्न सबै पक्ष संघ संस्थालाई सुमन थपलिया अाग्रह गर्नुभयो ।
काठमाडौं,बानेश्वरस्थित सफ्टेक फाउन्डेसनले बाढी प्रभाववित क्षेत्रहरुका लागि ११६२०/- nrs अार्थिक र २्० थान लत्ताकपडा सहयोग गरेको छ , । 



सफ्टेक फाउन्डेसन का ceo अम्बिका लुईटेल लगायत स्टाफ हरुको ब्यक्तिगत सहयोगमा सहयोग संकलन गरियको थियो । उक्त अबसरमा बोल्दै अा, अाफ्नो ठाउँबाट सहयोग गर्न सबै पक्ष संघ संस्थालाई सुमन थपलिया अाग्रह गर्नुभयो ।
साथै बर्षाको बेलामा बिशेषगरि बाढी प्रभाबित क्षेत्रमा झाडापखाला, अाउ ,टाईफाईट जस्ता रोगहरु फैलन सक्ने सम्भावना लाई मध्यनजर गर्दै समाजसेवि तथा स्वास्थ बिषेशज्ञ हस्ति नेपालका कार्यकारी निर्देशक डा . रंगराज ढुङ्गाना ज्युले हामिलाई अत्यावश्यक अौषधिहरु उपलब्ध गराउनु भएको छ । ।। निम्न अौषधि हरु उहाले उपलब्ध गराउनु भयो ।#
metronidazole for diarrhoea ,
ceatrizine for allergy,
injured , cotton bandage ,
stay free for woman ,
syringe for blood collection & globs 300 pices 

शिखर न्युजका प्रतीनिधी सुदर्शन के सि , दिनेश ढकाल ,मनोज सिग्देल र आरती कार्की को उपस्थितीमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उक्त सर सामान र खाध्यबस्तु लियर सप्तरी जाने तयारीमा छौ मनोज सिग्देलले बताउनु भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया