आज देशभरको मौसम कहाँ कस्तो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३०, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आज देशभरको मौसम कहाँ कस्तो ?

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
  • अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
यसपालि घुमौं कर्णाली
यसपालि घुमौं कर्णाली
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्

तपाईंले छुटाउनुभयो कि?