लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०८०
|
|
२६ पटक हेरिएको
Shares
लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।
  • गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीलाई थुप्रै अवसर प्राप्त भए पनि गोल गर्न सकेनन् । म्यानचेस्टरसँग गोल निकाल्न नसक्दा लिभरपुलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

यो बराबरी पछि लिभरपुल १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । म्यानचेस्टर युनाइटेड भने २८ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?