न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फूटपाथ बिस्तार-निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ।
  • सोमबार भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको हाे।

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फूटपाथ बिस्तार-निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ।

सोमबार भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको हाे।

सहमतिअनुसार अध्ययन समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो काठमाडौं महानगरका प्रबक्ताले जानकारी दिए।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन्।

उनीहरुले वडा २४ मा भएको फूटपाथ बिस्तारले पारेको असर (सकारात्मक अथवा नकारात्मक) बारे अध्ययन गरी मङ्सिर २ मा प्रतिवेदन बुझाउने सहमति भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुष्माको भ्रमणबारे ओलीलाई माघ ७ गते नै थाहा थियो ?
सुष्माको भ्रमणबारे ओलीलाई माघ ७ गते नै थाहा थियो ?
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
आज विश्वकर्मा पूजा मनाइँदै
आज विश्वकर्मा पूजा मनाइँदै
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,

तपाईंले छुटाउनुभयो कि?