बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार

सारांश

  • एजेन्सी ।
  • अभिनेता बरुण धवनको फिल्म ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ ।
  • नायक सलमान खानको दोहोरो भूमिका रहेको यस फिल्मको रिमेकको रुपमा बनेको यो फिल्मलाई निर्देशक डेविड धवनले रोमाञ्चक पाराले तयार पारेका छन् ।

एजेन्सी । अभिनेता बरुण धवनको फिल्म ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको यस फिल्मको रिमेकको रुपमा बनेको यो फिल्मलाई निर्देशक डेविड धवनले रोमाञ्चक पाराले तयार पारेका छन् ।

फिल्ममा अभिनेत्री ज्याकलिन फर्नान्डेज र तापसी पन्नुको मुख्य भूमिका छ । यो फिल्ममा दुबै निकै बोल्ड देखिएका छन् । कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?