जारी संसद अधिवेशन अन्य गर्ने सरकारकाे निर्णय
सारांश
- काठमाडौं।
- सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ।
- माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।
काठमाडौं। सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।
भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो
।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया