ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति

सारांश

  • काठमाडौं, माघ २३ ।
  • चर्चीत ललिता निवास जग्गा प्रकरणमा अख्तियारले एक सय ७५ विरुद्व बुधबार अख्तियार अनुसन्धान आयोगमा मुद्वा दायर भएको छ ।
  • अख्तियारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री,नेकपाका नेता, व्यापारी लगायत विरुद्व मुद्वा गरेको हो ।

काठमाडौं, माघ २३ । चर्चीत ललिता निवास जग्गा प्रकरणमा अख्तियारले एक सय ७५ विरुद्व बुधबार अख्तियार अनुसन्धान आयोगमा मुद्वा दायर भएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री,नेकपाका नेता, व्यापारी लगायत विरुद्व मुद्वा गरेको हो । तर, उक्त जग्गा प्रकरणमा निकै परिचित नाम नेकपाका महासतिव विष्णु पौडेलविरुद्व भने मुद्वा दायर भएको छैन् ।

उनीमात्रै होइनन्, मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायत १० जनाको नाम पनि लिस्टबाट हटेको छ ।

मुद्वा दायर गरिएको हकमा भने कैद र विगोदाबीको माग गरिएकोे छ । विगो मागदावी गरिएकोमा सबै भन्दा माथि शशीकान्त ढकाल रहेका छन् ।

उनी विरुद्व ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ मागदावी गरिएको छ भने विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ तथ भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलिया र रणवीरको विहे कहिले हुन्छ ?
आलिया र रणवीरको विहे कहिले हुन्छ ?
वाम गठबन्धन प्रयास अघि बढेकै हो ?
वाम गठबन्धन प्रयास अघि बढेकै हो ?
Mayor Shakya bills City Conference successful
Mayor Shakya bills City Conference successful
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी
शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

तपाईंले छुटाउनुभयो कि?