क्यानडासँग नेपाल फेरि पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
५६ पटक हेरिएको
Shares
क्यानडासँग नेपाल फेरि पराजित

सारांश

  • काठमाडौं।
  • नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ।
  • गएराति सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

काठमाडौं। नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिझ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ। यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ।

अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय बृद्ध गम्भीर घाईते
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह
राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह