कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !
ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री ओली
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
निर्मलाका निम्ति न्याय :उदयपुर गाईघाट पनि प्रदर्शन
निर्मलाका निम्ति न्याय :उदयपुर गाईघाट पनि प्रदर्शन
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
कोरोनाबाट आज थप १५ जनाको मृत्यु
ओली–प्रचण्ड फोनवार्ता, यस्तो हुने भयो अब ?
ओली–प्रचण्ड फोनवार्ता, यस्तो हुने भयो अब ?
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत

तपाईंले छुटाउनुभयो कि?