कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)

सारांश

  • काठामाडौं ।
  • नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ।
  • जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेका छन्।

काठामाडौं । नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ।

जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेका छन्।

                 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?