कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
सारांश
- काठामाडौं ।
- नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ।
- जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेका छन्।
काठामाडौं । नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ।
जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेका छन्।

प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
注册
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=IXBIAFVY