डिजिटल प्रविधिबाट पढाइ शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
डिजिटल प्रविधिबाट पढाइ शुरु

सारांश

  • रसुवा, २४ भदौ ।
  • पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।
  • गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो ।

रसुवा, २४ भदौ । पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो । सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ शुरु गर्न आग्रह गरिएको छ ।

विद्यालयको पढाइ डिजिटल प्रविधिमा लान स्थानीय तहबाट बजेट विनियोजनसमेत गरिसकिएको बताउँदै तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा रहने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
सुनको मुल्य आज ३ सयले बढ्यो
सुनको मुल्य आज ३ सयले बढ्यो
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त
फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त
गोकर्ण रिसोर्टको म्याद थपको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत

तपाईंले छुटाउनुभयो कि?