दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

सारांश

  • सोलुखुम्बु ।
  • सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।
  • गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो ।

सोलुखुम्बु । सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।

गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो ।

सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए । तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो । नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो ।

गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !
सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !
घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौ लगियो
घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौ लगियो
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
मिस एन्जल्स पोखरामा १५ युवती छानिए
मिस एन्जल्स पोखरामा १५ युवती छानिए
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
काठमाडौंका मेयर पत्नीसहित अमेरिका भ्रमणमा
काठमाडौंका मेयर पत्नीसहित अमेरिका भ्रमणमा
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै
राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?