सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम

सारांश

  • बुटवल ।
  • रोट्¥याक्ट क्लव अफ बुटवल डाउन टाउनले बुटवलस्थित सिद्धबाबा धाममा सरसफाई गरेको छ ।
  • सामाजिक क्षेत्रमा काम गर्दै आएको डाउनटाउनले शनिबार रोट्¥याक्ट डिष्ट्रिकको सरसफाई अभियान अन्तर्गत सरसफाई गरिएको हो ।

बुटवल । रोट्¥याक्ट क्लव अफ बुटवल डाउन टाउनले बुटवलस्थित सिद्धबाबा धाममा सरसफाई गरेको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको डाउनटाउनले शनिबार रोट्¥याक्ट डिष्ट्रिकको सरसफाई अभियान अन्तर्गत सरसफाई गरिएको हो ।

सो क्रममा क्लबका सदस्यहरुले धाममा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । क्लवका अध्यक्ष राजीव गौतमको अध्यक्षता, पूर्व अध्यक्ष बालकृष्ण पाण्डेको आतिथ्यता र कार्यक्रम संयोजक डिल्लीराज ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा धामका कार्यालय सचिव तारानाथ उपाध्यायले धार्मिक क्षेत्रमा सरसफाई गरेर प्रशंसनीय काम गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना
मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु
मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा

तपाईंले छुटाउनुभयो कि?