सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, २ असोज कास्की ः लेखनाथ महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.
  • १२ प २०८६ नम्बरको मोटरसाइकल र ग.
  • ९ २१८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटना हुँदा गम्भीर घाइते भएका हेम्जाफेदी बस्ने ३१ वर्षीय सुरज नेपालीलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।

काठमाडौं, २ असोज
कास्की ः लेखनाथ महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.१२ प २०८६ नम्बरको मोटरसाइकल र ग.९ २१८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटना हुँदा गम्भीर घाइते भएका हेम्जाफेदी बस्ने ३१ वर्षीय सुरज नेपालीलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?