मन्त्रीमण्डल विस्तारको निर्णय सच्याऊ ,निर्वाचन आयोग’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रीमण्डल विस्तारको निर्णय सच्याऊ ,निर्वाचन आयोग’

सारांश

  • निर्वाचन आयोगले पछिल्लो मन्त्रीमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ ।
  • साथै निर्णय सच्चाउन आग्रह गरेको छ ।
  • राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

निर्वाचन आयोगले पछिल्लो मन्त्रीमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ । साथै निर्णय सच्चाउन आग्रह गरेको छ ।

राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

आयोगले यसले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कठित हुने ठहर गरेको छ । ‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्व बमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमूल्यंन हुने र निर्वाचन अचारसंहिता प्रतिकुल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आग्रह गर्दछ’ आयोगले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?