महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

सारांश

  • ६ असोज, महोत्तरी ।
  • प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।
  • लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

६ असोज, महोत्तरी । प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित हुँदा उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याइन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा निशा साहले ३१०३ मत ल्याइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
आजको राशिफल
आजको राशिफल
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
सूचनाको हकबाट लोकतन्त्र बलियो हुने
सूचनाको हकबाट लोकतन्त्र बलियो हुने
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति
राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !

तपाईंले छुटाउनुभयो कि?