बस दुर्घटनामा दुई जनाको मृत्यु, ३०जना घाइते
सारांश
- अर्घाखाचीको मालारानी ३ मा भएको बस दुर्घटनामा मृत्यु भएका १ जनाको परिचय खुलेको छ ।
- मालारनी ३ का १० बर्षिय अभियान आचार्यको परिचय खुलेको हो ।
- अर्की अन्दाजी ३० बर्षिय महिला रहेको बताइएको छ ।
अर्घाखाचीको मालारानी ३ मा भएको बस दुर्घटनामा मृत्यु भएका १ जनाको परिचय खुलेको छ । मालारनी ३ का १० बर्षिय अभियान आचार्यको परिचय खुलेको हो । अर्की अन्दाजी ३० बर्षिय महिला रहेको बताइएको छ । १० जनाको अवस्था गम्भिर रहेको छ । ३० भन्दा बढी घाईते । बस सडकभन्दा १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइृतेहरुलाई जिल्ला अस्पताल तम्घास लगिदै छ ।

मृतक एक जना अभियान अाचार्य । मालारानी ३ का । दस गम्भीर । चालक फरार । सन्धिखर्कमा उपचार हुदै ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया