देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५६ पटक हेरिएको
Shares
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने

सारांश

  • रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय वार्ता सुरु भएको छ ।
  • केहिबेर अघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा आगामी मंसिरमा हुन लागेको प्रदेश र संघीय चुनावको तयारी र रािष्ट्रय सभाको विषयमा छलफल हुने जनाइएको छ ।
  • राष्ट्रिय सभा सदस्य चयनका विषयमा कांग्रेस र एमाले –माओवादीबीच विवाद भइरहेको छ ।

रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय वार्ता सुरु भएको छ । केहिबेर अघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा आगामी मंसिरमा हुन लागेको प्रदेश र संघीय चुनावको तयारी र रािष्ट्रय सभाको विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सभा सदस्य चयनका विषयमा कांग्रेस र एमाले –माओवादीबीच विवाद भइरहेको छ । कांग्रेसले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य छान्नु पर्ने बताउँदै आएको छ भने एमाले र माओवादीले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले भोट हालेर सदस्य छान्नु पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
स्कुटी नहरमा खस्दा एकजनाको ज्यान गयो, एक बेपत्ता
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा मधेसी नेताहरु उपेक्षामा
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा मधेसी नेताहरु उपेक्षामा
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल